डोटी, असार ९ । डोटीको बडीकेदार गाउँपालिकाले कोरोना संक्रमितलाई एक हजार पाँच सय र मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार दिने निणर्य गरेको छ ।
डोटी, २४ वैशाख । जिल्लाको बडीकेदार गाउँपालिका–४ मान्नाकापडी वडा कार्यालयमा आगजनी भएको छ ।गए राति करीब २ः०० बजेतिर अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी