काभ्रेपलाञ्चोक, जेठ ४ । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको नजिकमा पर्ने उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका
काठमाडौं, १० असोज । बनेपा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई दिँदै आएको शिक्षण सहयोग अनुदान कटौति गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारबाट अनुदान नपाएपछि नगरपालिकाले शिक्षकहरुलाई निष्काशन गर्ने निर्णय
काभ्रेपलाञ्चोक, वैशाख २५ । बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि
काभ्रे, ८ जेठ । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरेको भन्दै एमालेका निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार
काभ्रे, फागुन १० । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा
काभ्रेपलाञ्चोक, कार्तिक १६ । जिल्लाको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०/३५
काभ्रेपलाञ्चोक,कार्तिक ८ । बनेपा नगरपालिका वडा नम्बर ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना ।’ एकातिर संक्रामक रोगको डर, अर्कातिर
बनेपा, ९ कात्तिक : बनेपा नगरपालिका–५ को आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा वडाभित्रका २३३ ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको