बालकहरु देशको निर्माण गर्ने कर्णधारहरु हुन् । राम्रो संगत र पढाई गराउन अभिभावकले शिक्ष दिलाउने गर्छन । विद्यार्थीको हातमा कापी, कलम, खानेकुराहरु भएको सुहाउँछ ।