‘लिटिल बुद्ध’ भनेर चर्चित बम्जन प्रहरी निगरानीमा
काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको