काठमाडौं, १ चैत्र । सिरहाको लहान बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई उपचारको लागि काठमाडौं ल्याईएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं
लहान, १ चैत: सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका बेला
२८ कात्तिक: काबुलमा बम बिस्फोटन हुँदा एक पत्रकारको ज्यान गएको केही दिनभित्रै बिहीबार दक्षिणी हेल्मन्ड प्रान्तमा बम बिस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ । प्रहरीका अनुसार हेल्मन्डको रेडियो
५ कात्तिक: पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बम बिस्फोटनका कारण अरु १५ जना घाइते भएका छन् ।
७ असार : पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ । स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही
२८ माघ । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन ।
काठमाडौं, ३ कार्तिक । २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् । बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि
२३ असोज । देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले बुधबार बताएको छ । हेलमाण्ड
काठमाडौं, भदौ २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा
जेठ २०, काठमाण्डौ । सरकारले प्रतिबन्धको घोषणा गरे पश्चात विप्लव नेतृत्वको नेकपा समुह आक्रामक बन्दै गएको छ । बन्द हड्तालदेखि बम पट्काउने काममा सक्रिय विप्लव समुहले सशस्त्र द्धन्द्धकै शैली अपनाउनाले
बग्दाद, १७ जेठ । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार किर्कुकको मुख्य
जेठ १४, काठमाण्डौ । आइतबार साँझ राजधानीका विभिन्न स्थानमा बम बिस्फोटमा परी विप्लव नेतृत्वको ४ जना कार्यकर्ताको ज्यान गयो । उनीहरुले सोमबार आह्वान गरेको बन्दको पुर्वसन्ध्यामा बन्दलाई सफल बनाउने उद्धेश्यका