Logo

Tag: बर्षा र बाढी

कागबेनीमा बाढी, पक्की पुलसहित दश घर बगायो

-रिपोर्टर्स नेपाल/संवाददाता

मुस्ताङ, साउन २९ । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आइतबार साँझ आएको आकस्मिक बाढीले मुक्तिनाथको

विस्तृत पढ्नुहोस
आज यी ६ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना

काठमाडौं, साउन २८ । आज ६ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला र यी

मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख

धनुषा, साउन २५ । मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद

सर्लाही : बाढीमा बगेर दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

सर्लाही, साउन २४ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके

उपत्यकाका नदी र खोलामा बाढीको वितण्डा, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ, साउन २३ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ । विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो

कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार ३० । लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

काठमाडौं, असार २२ । गत जेठ ३२ र असार १ गते पूर्वी पहाडी जिल्ला पाँचथर, सङ्खुवासभामा गएको बाढी पहिरोबाट जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका पदाधिकारीहरूले सरकारको ध्यानाकर्षण

बाढीले जलविद्युत् आयोजनामा २० अर्बको क्षति

काठमाडौं, असार ७ । नेपालको पूर्वीक्षेत्रमा आएको विनाशकारी बाढीले तीन जिल्लामा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीको कारणले निर्माण सम्पन्न तथा निर्माणाधीन २३ जलविद्युत् आयोजनामा २० अर्ब रूपैयाँभन्दा

पूर्वमा बाढीको वितण्डा : अझै २१ जना बेपत्ता

संखुवासभा, असार ४ । संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढीले एकको मृत्यु भएको छ भने बाढी र पहिरोमा परी २१ जना सम्पर्कविहीन भएका छन् ।

सङ्खुवासभामा बाढीको वितण्डा : एक जनाको शव फेला, १६ मजदुर बेपत्ता (फोटोफिचर)

सङ्खुवासभा, असार ३ । सङ्खुवासभामा अविरल बर्षा कारण गएराती हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । जिल्लाको चैनपुर–४ पेङ्कोट र

सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु, १७ जना सम्पर्क विहीन

सङ्खुवासभा, असार ३ । सङ्खुवासभाको हेँवा खोलामा गएराती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी

पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता

काठमाडौं, असार ३ । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा छ जना बेपत्ता भएका छन्। गएराति हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का