द्धारिकामा भएका भगवान श्रीकृष्ण र बलरामको नाम चारैतिर फैलिएको थियो । ठुला–ठुला शासक र सत्ताधिकारीहरुको उनिहरुको सामुन्ने झुक्न लागेका थिए । उनिहरुको गुणगान सबैले गाउथे
वासुदेवको प्राथना यदुको पुरोहित महातवस्वी गर्गाचार्यजीको कानमा पुग्यो । उनलािई देखेर नन्द अत्यधिक प्रसन्न भए । उनले हात जोडेर प्रणम गरे र विष्णुतुल्य मानेर उनको पुजा गरे । यसपछि नन्दजीले