विश्वमा महिलामाथि शारीरिक र मानसिक अत्याचार हुने गर्छ । समयसँगै यस्ता घटनाहरु घट्दै गएका पनि छन् । यद्यपि महिलामाथि हुने यस्ता हिंसा चाहिं रोकिएको छैन