काठमाडौं, २२ साउन । अविरल वर्षाको कारण पहिरो खस्दा बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण काठमाडौंबाट हेटौंडाका लागि छुटेका र हेटौंडाबाट काठमाडौं