काठमाडौँ, ३ चैत । हिजोआज बसाँइसराइले गाउँ रित्तिएका, सहर भरिएका, हिमाल पहाड बिराना बनेका, तरार्ईमा घना बस्ती बसेका विषयहरु जताततै सुन्न र हेर्न पाइन्छ ।