काठमाडौं, ६ कात्तिक । हलचोकमा आज बिहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नागर्जुन नगरपालीका-३ ठुलो भर्याङ बस्ने ६७ बर्षीया सानुमाया श्रेष्ठको मृत्यु
नेपालबाट दिल्लीका लागि छुटेको बस लखनऊमा गम्भीर दुर्घटनामा परेको छ । आइतबार विहान इकाना स्टेडियम नजिकै भएको घटनामा बसका अधिकांश यात्रु घाइते भएका छन् । उनीहरुलाई तत्काल लोहिया अस्पताल पुर्याइएको
पर्सा, ३० असोज । प्रहरीले घरेलु मदिरा बरामद गरेको छ । प्रहरीले बसको छतबाट अवैध घरेलु मदिरा बरामद गरेको हो । बीरगंज महानगरपालिका १४ गण्डक स्थित ना ४ ख ८२१३
कञ्चनपुर, २० असोज : कञ्चनपुरको महेन्द्रनगर स्थित बस पार्कमा यातायातका साधन कुर्दै यात्रु । नेपालीहरुको महान चाड दशैंमा घरजाने यात्रुलाई सवारी साधन प्रयाप्त नहुँदा यात्रुहरु समस्यामा परेका छन । तस्वीर
बाँके, १६ असोज (रासस) : नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला
विराटनगर, १५ असोज (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताए ।
कञ्चनपुर, १ असोज । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नंको बस
काठमाडौं, भदौ २२ । रड प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं काडाँघारी बस्ने सुरेन्द्र सिंहलाई फलामको रड प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं
बझाङ। बसमा १२ केजी चरेश बरामद भएको छ । बित्थडचिर गाउँपालिका-३ स्थित सडकमा चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना।८ ख १०७४ नम्बरको बसबाट अवैध लागूऔषध चरेश करिब १२ केजी बरामद भएको
काठमाडौं । सरकारले टेन्डर आब्हान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर(उपसचिब) दीपक सापकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’ अनुसार भए
काठमाडौं १० पुस । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो ! बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर