भोजपुर, २४ वैशाख: प्रदेश नं १ सरकारको रु चार करोड ८४ लाख लागतमा निर्माण भइरहेको दिङ्ला बहुउद्देश्याीय धर्मशालाको काम ९० प्रतिशत बढी सम्पन्न भएको छ