काठमाडौँ, ५ पुस: बालाजु २२ धारा पार्क नजिकैको शिवालय क्षेत्रमा औषधिय गुणलेयुक्त गुर्जोको ५०० बिरुवा रोपिएको छ । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी