काठमाडौं, कात्तिक २७। बागमती नदी किनार अतिक्रमण तीव्र बन्दै गएको अवस्थामा पछिल्लो पटक गुरुयोजनाविपरीत ‘पम्प ट्र्याक’ (उबरखबाड घुम्तीहरू भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण गरिएको छ।