दाङ, कात्तिक २२ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं दाङ इन्चार्ज निर्मल आचार्य जिल्लाको निर्वाचन नतिजा नेपाली कांग्रेसभित्र जिल्लामा रहेका गुटका हातमा रहेको बताउँछन्।
सुर्खेत, कात्तिक २२ । २०७४ सालमा वाम का तर्फबाट कालिकोटबागठबन्धनट महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यको तयारीमा थिए। अन्तिममा उनलाई प्रदेशसभाको उम्मेदवार बनाइयो। प्रदेशसभामा निर्वाचित भएपछि उनी कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बने।
काठमाडौं, कात्तिक ७ । सत्तागठबन्धन दलका नेताले प्रदेशस्तरीय कार्यक्रममा बागी उठेका नेतालाई आफूहरूले चुनाव जितेपछि राष्ट्रिय सभाको सदस्य, राजदूत तथा अन्य उच्च पदस्थ निकायमा नियुक्ति दिने आश्वासन दिन थालेका छन्
काठमाडौं, असोज २६ । नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । कांग्रेसले एक विज्ञप्तिमार्फत
काठमाडौं, जेठ ९ । नेपाली कांग्रेसका नेता प्रह्लादकुमार क्षेत्री वैशाख १२ गते महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा उम्मेदवारी दिन निर्वाचन अधिकृतको कार्यालय पुगे। पार्टीले प्रमुखमा उम्मेदवारी दिन दिएको पत्रसहित क्षेत्रीले उम्मेदवारी
जनकपुर, वैशाख ३१ । जनकपुर उपमहानगरपालिकामा शुरुआती मतगणना अनुसार नेपाली काँग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याई रहेकाछन्। मतगणनाका क्रममा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार
काठमाडौं, बैशाख १६ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने नेताकार्यकर्तालाई आज शुक्रबार बेलुकीसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । निर्वाचन