चितवन, २० साउन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । प्रातभ्रमणका क्रममा उन बाघको आक्रमणमा परेका हुन् ।
तुलसीपुर, २४ असार । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी,
त्रिवेणी (नवलपरासी), पुस २२ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस
बर्दिया, भदौ २३ । बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ की एक महिलाको मृत्यु भएको छ । शुक्रवार घर नजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएका बेला कली
बर्दिया, २२ भदौ । बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ । आज (शुक्रबार) सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली
कञ्चनपुर, वैशाख ९ । कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ। चन्दको शव २२ घन्टापछि आज बिहान फेला परेको हो।शव आक्रमण गरेको केहि पर
काठमाडौँ,२७ भदौ । बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२
नेपालगन्ज, असोज १८। बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरका स्थानीय ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया कालिका खड्का शनिबार घर नजिकैको सामुदायिक वनमा भैंसी र बाख्रा
काठमाडौं, चैत २३ । आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ । विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते
बर्दिया, पुस १९ । शुक्रबार राति साढे ८ बजे लम्किचुहा नगरपालिका–४ की ५० नन्दकला थापालाई पाटे बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत उक्त निकुञ्जमा
बर्दिया । बाघको आक्रमणमा परी वृद्धको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका ७ भदौको बिहान साँढे सात बजे ७० वर्षीय पहाडिया थारूलाई बाघले आक्रमण गरेको थियो । भुरीगाँउ घर