Logo

Tag: बाढीपहिरा

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १२ । गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा रु एक अर्ब बराबरको क्षति पु¥याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको

विस्तृत पढ्नुहोस
बाढीपहिराेले मध्यपहाडी राजमार्गको ४० किलोमिटर  क्षतिग्रस्त

पाँचथर, ३ साउन । बाढीपहिराेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण

बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

बैतडी, ३ साउन । बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम

बाढीपहिराले हालसम्म ७० जनाको मृत्यु, पाँचजना बेपत्ता

काठमाडौँ, २४ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता

हेटौडा, साउन २३ । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार

पहिराले पुरिएर बेपत्ता भएको खोजी तीव्र

फुङ्लिङ, असार ३ । ताप्लेजुङमा २०८० असार २ गते शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज २०८० असार ३ गते बिहान सबेरैदेखि

बाढीपहिराले २१ घर उच्च जोखिममा

काठमाडौँ,२२ असार । यहाँ बाढीपहिराले २१ घर उच्च जोखिममा परेको छ । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको छ । वडाध्यक्ष मनलाल गुरुङले भने, “१५ गते ठूलो वर्षापछि

बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई राहत

डोटी, १७ कात्तिक । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा

बाढीपहिराका कारण गाउँ पुग्न सकस, तुइन सहारा

मनाङ, २४ साउन : असार १ गते बाढीपहिराले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढीपहिराले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको

अछाममा राहत र उद्धार गर्न मन्त्रीबीच छलफल

काठमाडौँ, ३ भदौै: सरकारले अछामको रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारका कार्यलाई अगाडि बढाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी तत्काल राहत