Logo

Tag: बाढी र पहिरो

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर राहत वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

मलेखु (धादिङ), असोज १९ । एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ । पानी परिरहेका

विस्तृत पढ्नुहोस
बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

सिन्धुपाल्चोक, भदौ ९ । वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ। मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय

बेपत्ता खोज्दै मोती र पिक्कु, अझै बाढीपहिरोमा परी २० जना बेपत्ता

संखुवासभा, असार १० । संखुवासभाको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको शनिवारबाट तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य शुरू गरिएको छ । बाढीपहिरोमा परी बेपत्ताको एक सातासम्म

संखुवासभा बाढीपहिरो : अझै २० जना सम्पर्कविहीन

संखुवासभा, असार ५ । बाढी र पहिरोमा परी सम्पर्कविहीन भएका २१ जनामध्ये सोमबार हेवा खोला किनारमा १ जनाको कम्मरमुनि आधा शरीर भएको अवस्थामा शव फेला परेको छ । संखुवासभामा बाढीपहिरोमा

फरक–फरक पहिरोमा परी दुई छोराको मृत्यु, पीरका दिन विताउँदै मनरुपा

पाँचथर, कार्तिक १८ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भिर बनेको छ । घर वरिपरि पहिरो गएको छ ।

बाढी र पहिरोले तहनहस, पूर्व सूचना प्रणाली व्यवस्थित नभएका कारण जनधनको क्षति

काठमाडौं, असार ३ । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर

एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

चौतारा, १४ भाद्र । सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २३३ बस्तीका नागरिकहरू सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४ गतेको

बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन मुस्किल

बाजुरा, साउन २९ । जिल्लाको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा

बाढीले पुल बगाएपछिको असर: पाँच मिनेटको बाटो पार गर्न डेढ घण्टा

दमौली, २३ साउन। असार अन्तिम साता र साउन पहिलो साता आएको बाढी र पहिरोले तनहुँमा ठूलो क्षति भएको छ । यस अवधिमा पहिरोमा परी १३ जनाको मृत्य भयो, एक जना

पहिरोमा पुरिएर मृत्यु भएका प्रतिपरिवारलाई डेढ लाख

स्याङ्जा, साउन ७ । पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई एक लाख ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान

बाढी, पहिरो र डुबानका कारण सात जनाको मृत्यु, चार वेपत्ता

काठमाडौं, साउन ७। निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पछिल्लो घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्

धरान-धनकुटा राजमार्गमा गर्जुवा र लेउतीको बितण्डता, गर्जुवा बस्ति नै जोखिममा (भिडियोसहित)

धनकुटा, ६ साउन । अविरल बर्षा कारण धरान धनकुटा राजमार्ग सडक खण्डको गर्जुवामा हरेक बर्षझैं सोमबार पनि बाढी र पहिरोले सडक अवरोध भएको छ । गर्जुवा खोलामा माटो सहित आएको