Logo

Tag: बाढी सूचना केन्द्र

वर्षाका कारण मर्नेको संख्या ९० पुग्यो

काठमाडौं, २ साउन । एक सातायता वर्षाका कारण आएको बाढी पहिरो र डुबानले ९० जनाको मृत्यु भएको छ । हालसम्म २९ जना वेपत्ता भएका छन्

विस्तृत पढ्नुहोस
तीन दिन प्रमुख नदीहरुको बहाव सामान्य

काठमाडौं, ३१ असार । नदीहरुको बहाव सामान्य स्थितिमा आएको छ । गत शुक्रबारदेखि लगातारको वर्षाले आइतबारसम्म देशका अधिकांश नदीहरुको बहाव असामान्य भएको थियो । खतराको तहभन्दा माथि सम्म बहाव पुग्दा

कुन कुन नदीमा खतरा

काठमाडौं, ३० असार । भारी वर्षाका कारण देशका कतिपय नदी तथा खोलाहरुको बहाब खतराको बढ्ने भएको छ । पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाब केही बढ्ने बाढी सूचना

साना नदीको खतरा आजसम्म, भोलिबाट नदीहरुको अवस्था सामान्य हुने

काठमाडौं, २९ असार । बाढीको खतरा आइतबारसम्म रहने भएको छ । थप वर्षा भइरहेकाले आइतबारसम्म आकस्मिक बहाब हुने भएकाले खहरेहरुमा खतरा रहेको नेपाल ले जनाएको छ । प्रमुख तथा मझौला

तिनाउ नदी खतराको सतहभन्दा माथि

बुटवल, २७ असार । तिनाउ नदीले खतराको सतह पार गरेको छ । बाढी सूचना केन्द्रले तिनाउले खतराको सतह पार गरेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । २६ असारको साँझ

काठमाडौं उपत्यकासहित मध्य तराईमा हावाहुरीसहित वर्षा

काठमाडौं, २७ असार । यसवर्ष असारको अन्तिममा हावाहुरी लागेको छ । काठमाडौं उपत्यकाका अलावा मध्य तराईका केही जिल्लाहरुमा २६ असारको राति हावाहुरीसहित वर्षा भएको छ । मध्यरातिसम्म हावाहुरीसहित वर्षा भयो

देशभर वर्षा, खोला छेउछाउ शर्तक रहन आग्रह

काठमाडौं, २५ असार । देशभर अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि अविरल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा वर्षा हुने