साउन २५ गतेको अविरल बर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित चाखोलामा आएको बाढीले कटान गरेकोे सडक निर्माण गर्दै कामदार । तस्बिर : पेमा लामा(रासस)
काठमाडौं, भदौ २२ । निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा
बनेपा नगरपालिका–१० थापागाउँमा रहेको बुद्ध फलफूल नर्सरी फार्ममा अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढी पसेर किबीको बिरुवा नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको छ । दुई
काठमाडौं, २ साउन । मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले
काठमाडौं, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको उच्चस्तरीय टोलीले आज बाढीबाट सप्तरीको अति प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको निरीक्षण अनुगमन गरेको छ । केही दिनअघि लगातारको वर्षाका कारण आएको बाढीले सप्तरीमा पु¥याएको क्षतिको अवलोकन गर्न
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ । स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार
गाईघाट, १ साउन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । भारी वर्षाले बाढी र पहिरो जाँदा यातायात आवागमन प्रभावित भई आपुर्ति हुन नसक्दा तरकारीको मुल्य बढेको हो ।
काठमाडौं, असार ३० । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट
काठमाडौं ३० असार । सरकारले बाढी, पहिरो र डुबानको क्षति विवरण तयार गरी त्यसको आधारमा पुनःस्थापना र पुनर्निर्माणको कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्षतिको विवरण गृह मन्त्रालयले तयार गरिरहेको
काठमाडौं २९ असार ।न दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको। निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाले तीन सयभन्दा बढी घरपरिवार बाढीले बगाउने हो कि भनेर राम्ररी