अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने
–राजु विश्वकर्मा अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब
काठमाडौं, २८ असार । बिहिबार रातिदेखि अविरल परेको पानीका कारण आएको बाढी/पहिरोमा परी हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अझै १० व्यक्ति बेपत्ता रहेका छन् ।
ललितपुर, २७ असार । नख्खु खोला उर्लिएर सतर्कता तह पार गरेको छ । नख्खु खोलास्थ्ति बुङ्मती पुल बाढी केन्द्रमा बाढीले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचना केन्द्रले
लगातारको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला किनारमा हिँडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोट बस्ने
काठमाडौं, २७ असार । अविरल वर्षाले देशभर १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार २६ असार देखि निरन्तर वर्षाका कारण बाढी र पहिरोले १७ जनाको मृत्यु भएको हो
भक्तपुर, २७ असार । अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी राजधानी काठमाडौंमा चार जना बेपत्ता भएका छन्। काठमाडौंको मूलपानीमा गएको पहिरोमा तीन जना पुरिएका छन्। घरको गाह्रो भत्किएर टहरामा बसिरहेको
महोत्तरी : महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । विगत दुई दिनदेखि परेको
काठमाडौं । उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंतर्फ आउने सवारी घुर्मी बजारमै रोकिएका छन् । यस्तै, हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुदै काठमाडौं आउने सडक पनि अबरुद्ध भएको छ ।
काठमाडौं, २४ असार । वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए। ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने
काठमाडौं, १४ असार । देशका पूर्वी पहाडका केही जिल्लाहरुमा बाढी र पहिरोको जोखिम रहेको छ । नेपाल बाढी सूचनाले अनुसार तेर्हथुम, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा सतर्कता अपनाउन भनिएको छ ।