मानिस कामवासनाको रापले कतिसम्म हिंस्रक हुँदोरहेछ भन्ने भारतको घटनाले देखाएको छ । २४ वर्षीय अनवरुल हसन महिनौंपछि घर आए । पत्नीसँग यौनसम्पर्क गर्न मागे ।