Logo

Tag: बालकृष्ण खाँण

एक वर्षपछि सानेपा पुगे बालकृष्ण खाँण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि पहिलो पटक आज पार्टी मुख्यालय सानेपा पुगेका छन्

विस्तृत पढ्नुहोस
खाँणको मुद्दा कोइरालाको इजलासमा, थुनामै राख्ने वा धरौटीमा छाड्ने छिनोफानो हुने

काठमाडौं,२८ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालत पाटनमा आज पेसी रहेको

कांग्रेसले बालकृष्ण खाँणलाई कारबाही नगर्ने

काठमाडौं, १ साउन । एक वर्षभन्दा लामो समयपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि बस्दैछ । भोलि दिउँसो १ बजेदेखि बस्ने बैठकमा छलफल हुने एजेण्डाहरु तय भइसकेका छन् । कांग्रेस पदाधिकार

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको थुनछेक बहस सुरू

काठमाडौं, ३० जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको थुनछेक बहस सुरु भएको छ । प्रतिवादीका तर्फबाट बहसका लागि छुट्याइएको समयको अन्तिम दिन खाँणका वकिलहरुले बहस सुरु

नक्कली शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा

काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक वहस सुरु भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जना अभियुक्त रहेको उक्त मुद्दा काठमाडौं जिल्ला

नक्कली शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित १८ जनै अभियुक्त अदालतमा

काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायत १८ जनै अभियुक्तलाई अदालतमा उपस्थित गराइएको छ । काठमाडौं जिल्ला अदालतमा आज उनीहरुविरुद्धको

पूर्वगृहमन्त्री खाँणको बयानः ‘जनता झुक्याउने र अनुचित लाभ लिनेबारे सोच्न पनि सक्दिन’

काठमाडौं, २० जेठ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले राज्यविरुद्धको काम आफूले सोच्न पनि नसक्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनले अदालतमा बयानका क्रममा विद्यार्थीकालदेखि नै राष्ट्र, राष्ट्रियता,

न्यायाधीश न्यौपानेको इजलासमा पूर्वगृहमन्त्रीको बयान

काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको बयान आज हुने भएको छ । उक्त प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहित तीन जनाको बयान आज

काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आज लिइने भएको छ । आज (शुक्रबार) पूर्वगृहमन्त्री खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त

अभियुक्तलाई हैसियत अनुसारको व्यवहार, रायमाझी र खाँणको हातमा खोई हत्कडी ?

काठमाडौं, ११ जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लाग्यो । जाहेरी दर्ता भएको समयमा उनी टी–२० खेल खेल्नका लागि केन्यामा थिए । उनी केन्याबाट क्यारेबियन

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइनः बालकृष्ण खाँण

काठमाडौं, १० जेठ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नरहेको वयान दिएका छन् । उक्त प्रकरणमा प्रहरी हिरासतमा रहेका खाँणले अधिकारप्राप्त अधिकारीसँगको वयानमा उनले आफ्नो संलग्नता नरहेको

नक्कली शरणार्थी प्रकरणः ३२ अभियुक्तबाट २७ करोड विगो र जनही २० वर्ष कैद मागदाबी (सूचीसहित)

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । आज (सोमबार) प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध,