Logo

Tag: बालकृष्ण खाँण

‘नेपालमा कुनै हालतमा चीनमाजस्तो कम्यूनिष्टकरण हुन दिँदैनौं’ 

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, १३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले नेकपा नेतृत्व सरकारले चीन सरकारसँग सी विचारधाराका लागि गरेको

विस्तृत पढ्नुहोस
बालकृष्ण खाँणको चेतावनी : चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन

काठमाडौं, ८ असोज । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार

नागरिता ऐन संशोधन विधेयक संविधानको भावना प्रतिकूल-काँग्रेस

काठमाडौं, भदौ २३ । नेपाली काँग्रेस सरकारले संसदमा प्रस्तुत गरेको नागरिक विधयेक संविधानको भावनाको प्रतिकूल भन्दै असन्तुष्टि व्यक्त गरेको छ । उसले संशोधनका लागि सांसदहरुले राखेको प्रस्तावप्रति बेवास्ता गरेको भन्दै

सभामुख सकारात्मक भएपनि सत्तापक्षले नमानेका कारण बैठक स्थगित : खाँण

काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रकृति प्रकोपका विषयमा छलफल गर्न सदन चलाऔँ, सरकारले त्यसमा जवाफ देओस, सदनले सरकारलाई सहयोग पुग्ने वातावरण बनाऔँ भनेकामा सरकारले त्यसलाई गम्भीरतापूर्वक

संसदमा मुठभेड गर्ने कांग्रेस प्रमुख सचेतक खाँणको चेतावनी

काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् । कांग्रेस काठमाडौ क्षेत्र नं–४ ले आज काठमाडौंमा गरेको जागरण

जागरण अभियानले पार्टीभित्र नयाँ ऊर्जा

नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले पार्टीको जागरण अभियानले पार्टीभित्र नयाँ ऊर्जा थपिएको बताउनुभएको छ ।काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ ले ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’का क्रममा आज यहाँ आयोजित

नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण

काठमाडौं, ७ जेठ । सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै खाँणले

मौलिक हकको रक्षा गर्ने ढङ्गबाट विधेयक ल्याइयोस्– प्रमुख सचेतक खाँण

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित गर्ने ढङ्गबाट मिडिया काउन्सिल विधेयक आएकाले त्यसलाई फिर्ता लिन सरकारलाई सुझाव दिनुभयो ।

राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक ल्याउन माग

काठमाडौँ, ४ चैत : नेपाली काङ्ग्रेस संसदीय दलले ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी ल्याउन माग गरेको छ

काङ्ग्रेसकोे अडान : सार्वजनिक वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्छ

काठमाडौँ, २४ पुस ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ । काङ्ग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले