Logo

Tag: बालकृष्ण खाँण

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणविरुद्ध चार दिनको म्याद थप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चार दिनको म्याद थप भएको

विस्तृत पढ्नुहोस
कांग्रेसले खाँणलाई तत्काल निलम्बन नगर्ने

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने भएको छ। बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका खाँणलाई तत्काल निलम्बन नगर्ने

पूर्वमन्त्री खाँणको बयान आजदेखि

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आजदेखि सुरु हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजदेखि बयान लिन लागेको हो

मोबाइलले पुष्टि गर्‍यो खाँण–पाण्डे ‘कनेक्सन’

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको कनेक्सन मोबाइल डाटाबाट खुलेको छ । गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पाण्डेमाथि

खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग

बालकृष्ण खाँणलाई अरूलाई जस्तै सामान्य तरिकाले राखियो प्रहरीको भनाई

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ । प्रहरीले जिल्ला अदालतबाट अनुसन्धानको लागि हिरासतमा राख्ने अनुमति लिइसकेको

बालकृष्ण खाँण पक्राउ परेपछि महेन्द्र यादवको टिप्पणी : लोकतन्त्र समाप्त पार्ने खेल सुरु भयो

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँण पक्राउ परेपछि लोकतन्त्र नै समाप्त पार्ने खेल सुरु भएको टिप्पणी गरेका छन् । उनले खाँणको पक्राउलाई लिएर

बालकृष्ण खाँणलाई आजै अदालत लैजाने तयारी

काठमाडौं, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अहिले काठमाडौं प्रहरी परिसर

बालकृष्ण खाणका स्वकीय सचिव पनि पक्राउ

काठमाडौं, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरीले केसीलाई जडिबुटीबाट पक्राउ गरेको

भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि पूर्वगृहमन्त्री खाण भन्छन् : चरित्र हत्या नगर्नुस्

काठमाडौं, २३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले चरित्र हत्या नगर्न ध्यानाकर्षण गरेका छन्। आज(शनिबार) विज्ञप्ती जारी गर्दै पूर्वगृहमन्त्री खाणले

कांग्रेस नेता/कार्यकर्ताहरुलाई पूर्वमन्त्री खाँणको निर्देशन : उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्नुस्

बारा (महागढीमाई), १ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई बालकृष्ण खांणको आग्रह

काठमाडौं,२६ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खांणले राष्ट्रपति रामचन्द्र पौडेललाई विवादित नागरिकता विधेयक प्रमाणीकरण गरि लाखौ अनागरिक व्यक्तिलाई न्याय प्रदान गर्न आग्रह गरेका छन् । आज