Logo

Tag: बालकृष्ण खाँण

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच हात्तीबनमा भेटघाट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ११ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् । श्रेष्ठ निवास हात्तीबनमा बुधबार विहान भएको

विस्तृत पढ्नुहोस
नागरिकताका विषयमा राष्ट्रिय सहमतिबाटै अघि बढ्ने : मन्त्री खाण

काठमाडौँ,९ साउन । गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे छ लाख नेपाली नागरिकताबिहिन

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण

काठमाडौं, २१ असार गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन,

युवा पुस्तामा लागूऔषध दुर्व्यसनी बढ्योः गृहमन्त्री

काठमाडौं, असार १२ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन्। आइतबार काठमाडौँमा भएको लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

काठमाडौँ,१० असार । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीको बिदाइ गरेका छन् । गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

काठमाँडौँ, २ असार । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन

विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न निर्देशन

काठमाडौँ,३० जेठ । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न विषयगत निकाय

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

काठमाडौँ,२९ जेठ । गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा

जाजरकोट बोलेरो दुर्घटना : घाइतेहरुको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २७ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटमा बोलेरो जीप दुर्घटनामा घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिका– ५ मा भएको यात्रुबाहक

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

काठमाडौँ,२७ जेठ । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले आज गृहसचिव टेकनारायण

नविना थारु हत्या प्रकरण : गोली हान्ने आदेश नदिएको गृहमन्त्रीको स्पोष्टोक्ति

काठमाडौं, २४ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा बाघको आक्रमणपछि आन्दोलित नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बर्दिया घटनाको विषयमा स्पष्टीकरण दिँदै मन्त्री खाँणले नागरिकको

यौन हिंसाको विषय पाठ्यपुस्तकमा समावेश गर्नु आवश्यक छ : गृहमन्त्री खाँण

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले बलात्कारसम्बन्धि हिंसाले समाजमा विकृति ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री खाँणले यौनजन्य हिंसामा २५ वर्षमुनिका युवाहरु