Logo

Tag: बालकृष्ण खाँण

रुपन्देही बस दुर्घटना : घाइतेको यथाशक्य उपचार गर्न गृहमन्त्रीको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा बस खस्दा घाइते भएकाहरुको उपचारमा कमी हुन नदिन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु भएकाहरुलाई

विस्तृत पढ्नुहोस
गृहमन्त्री खाँण र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

काठमाडौं, जेठ ८ । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणलाई भेट्न जियासहितको टोलि मन्त्रालय पुगेको हो

गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट

काठमाडौं, जेठ ६ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन् । यादव ललितपुर

सक्षम प्रतिनिधि छनोटका लागि अभिमत प्रदान गर्न मतदातामा गृहमन्त्रीको अपिल

काठमाडौं, २९ बैशाख । गृहमन्त्री बालकृष्ण खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका

गृहमन्त्री खाणद्वारा पूजा आराधना

काठमाडौँ,२७ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गरेका छन् ।सो अवसरमा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए । गृहमन्त्री

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व होः गृहमन्त्री खाण

काठमाडौँ,२२ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भनेका छन् । सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज

बागी उम्मेदवार पौडेललाई फकाउन पुगेका खाँण काठमाडौं फर्किए

काठमाडौं, १६ बैशाख । भरतपुर महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सम्झाउन पुगेको नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण काठमाडौं फर्किएका छन् । सत्ता गठबन्धनका मेयरका उम्मेदवार

गृहमन्त्री चितवन पुगेको विषय आयोगको नोटिस मा

काठमाडौं, १५ बैशाख । नेपाली काग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन चितवन पुगेको विषय निर्वाचन आयोगले नोटिसमा रहेको जनाएको छ । आयोगको नियमित पत्रकार सम्मेलनमा

उम्मेदवारी फिर्ता लिन नसक्ने बागी उम्मेदवार पौडेलको गृहमन्त्रीलाई जवाफ

काठमाडौं, १५ बैशाख । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका छन् ।  पौडलले पत्रकारसँग कुरा गर्दै मन्त्री खाँणलाई

भरतपुर पुगेका गृहमन्त्रीले बागी उम्मेदवार पौडेलका प्रस्तावकलाई भेटे

प्रस्तावकले भने-उम्मेदवारी यथावत रहन्छ, फिर्ता हुँदैन् काठमाडौं, १५ बैशाख । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका नेतालाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका छन् । खाँणले आज बागी

अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ, ८ बैशाख । ललितपुरको अक्सिजन प्लान्टमा आज बिहान भएको विस्फोटको घटनाबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँणले  निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका सिडियो घनश्याम उपाध्याय

विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, ५ बैशाख । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या