काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले थारू कला, संस्कृति र भाषाको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् ।
काठमाडौँ, ८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्याएर इन्द्रेणी पर्यटन भित्र््याउन लाग्नुपर्ने बताएकी छन् ।