काठमाडौं, २६ असार । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा
बालिकामाथि यौन दुव्र्यवहार गर्नेलाई नरेफाँटबाट पक्राऊ गरिएको छ । मोटरसाइकल वर्कशपमा काम गर्ने रौतहटका २० वर्षीय सफरे आलमलाई मंगलबार प्रहरीले पक्राऊ गरेको हो । आलमले ७ वर्षीय बालिकालाई ललाइफकाई वर्कशपमा