काठमाडौं, १९ मंसिर । १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राऊ परी र्पुपक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा फरार भएका छन्