काठमाडौं, १३ फागुन । बालुवाटारको जग्गा प्रकरण यो वर्षको सबैभन्दा ठूलो इस्यु बन्यो । उच्च नेताहरु जोडिएकाले पनि यसले तरंग पैदा गर्नु स्वभाविक हो ।