Logo

Tag: बालुवा उत्खनन

अन्योलमा ढुंगा, गिट्टी, बालुवा निर्यात

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १५। सरकारले पर्यावरणमा असर नपर्ने गरी प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने कुरा बारम्बार दोहोऱ्याई रहे पनि ढुंगा, गिट्टी, बालुवा निर्यात बारेको अन्योल छ ।

विस्तृत पढ्नुहोस
स्थानीयलाई खोलाको, सरकारलाई राजस्वको चिन्ता

काठमाडौं, जेठ २१ । तनहुँको कोत्रेखण्डमा सेतीनदीको विभिन्न सातवटा घाटबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्न दिएर शुक्लागण्डकी नगरपालिकाले वर्षमा झन्डै ११ करोड रुपैयाँ आम्दानी गर्छ। यो खण्डमा नदीबाट जथाभावी

६ करोड रुपैयाँ बराबरको बालुवा जफत

सिन्धुपाल्चोक,असोज १ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिले रू। ६ करोड ५ लाख ५ हजार २०० बराबरको बालुवा जफत गरेको छ । समितिले हालसम्मकै उच्च

अवैध रुपमा बालुवा उत्खनन गर्ने ११ सवारी साधन नियन्त्रणमा

नुवाकोट, २५ भाद्र । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न ११ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलकोट गढी नगरपालिकाको चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन्

बालुवा उत्खनन गर्ने पक्राउ

धनुषा । अवैध रुपमा बालुवा उत्खनन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका २ औरही खोलाबार्टे ना.७ त २७३३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक जनकपुर उपमहानगरपालिका १४

सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन

आदित्य दाहाल– साँखु, १७ जेठ । शङ्खरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृतरूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयवासीसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक