कसरी कलीयुगको सुरु भयो र कसले बिरुपाक्षको मुर्तिलाई पशुपतिनाथमा स्थापित गरे यो खोजिको विषय हो । भनिन्छ बिरुपाक्षको एकदमै गरीब परिवारमा जन्म भएको थियो ।