काठमाडौं, १६ जेठ । ‘यो देशमा म एउटा मानिस खोजी रहेछु’ जस्ता चर्चित गीतका गायक शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक भएको छ।