काठमाडौं, ५ असार । बृहत्त प्रजातान्त्रिक संघर्ष समितिले नेपालका राजनीतिक दलहरुले गर्ने गरेको अप्राकृतिक गठबन्धनका कारण देश र जनताको स्वाभिमानमा आँच आएको बताएको छ ।