काठमाडौं, ८ बैशाख । बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई धम्की दिएको भन्ने समाचार सञ्चारमाध्यममार्फत् प्रधानमन्त्री ऋषि सुनकले जानकारी पाएको
लन्डन, २७ साउन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको
बेलायतस्थित एक औद्योगिक क्षेत्रमा लरी कन्टेनरभित्र मृत भेटिएका सबै भियतनामी नागरिक रहेको प्रहरीको भनाई छ । प्रहरीले गरेको पछिल्लो अनुसन्धानबाट मृतक सबै भियतनामी नागरिक भएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।
बेलायती अधिराजकुमार एन्ड्रीऊ निराश भएका छन् । आफ्नो पूर्व मित्र जेफ्री एपस्टाइनको यौन दुव्यर्ववहारको घटना खुलेपछि अधिराजकुमार एन्ड्रीऊ पनि कम उमेरका किशोरीहरुसँग यौनसम्बन्धका घटनामा मुछिएपछि निराश भएका हुन् । आफ्नो