Logo

Tag: बेलायत

नेपाल–बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ माघ: रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको

विस्तृत पढ्नुहोस
चीनका लागि बेलायतमा जासुको आरोप लागेकी क्रिस्टाइन ली को हुन् ?

एजेन्सी, १ माघ । चीनका लागि बेलायतमा जासुस गरेको आरोप लागेकी क्रिस्टिन चिङ क्वी ली चर्चामा छिन् । चिनियाँ मूलकी उनी बेलायतकी नागरिक हुन् । ली क्रिस्टिन ली एण्ड कम्पनी

नेपाली नर्सलाई बेलायतमा रोजगारीबारे समझदारी मस्यौदा तयार गर्न सहमत

काठमाडौँ, १ माघ: बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू लैजाने सहमति जनाएको छ । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका

बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

३० पुस : बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब

नेपालका नर्स बेलायत पठाउने प्रक्रिया बारे आज छलफल हुँदै

काठमाडौं, ३० पुस । बेलायतमा नेपाली नर्स पठाउने सम्बन्धि दुई देशबीच पहिलो चरणको बैठक आज बस्ने भएको छ । बैठक आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दिउँसो २ बजे

यौनकाण्डले बेलायतका राजकुमार एन्ड्रिउले गुमाए शाही सुविधा

एजेन्सी, ३० पौष । बेलायतका राजकुमार एन्ड्रिउले शाही सुविधा गुमाएका छन् । यौनकाण्डमा मुछिएपछि उनले सैनिक भूमिका र राजकुमारका रुपमा पाउने संरक्षण र सुविधा समेत गुमाएका हुन् । अब उनलाई

बेलायती संसदमा ‘चिनियाँ एजेन्टको घूसपैठ’, लाखौं पाउण्ड लिएको खुलासा

एजेन्सी, ३० पौष । बेलायतको संसदमा चिनियाँ एजेन्टको घूसपैठको विषयले तरंग ल्याएको छ । बेलायतको गुप्तचर निकाय एमआइ ५ ले यसबारे चेतावनीसहितको जानकारी गराएको बीबीसीले जनाएको छ । घूसपैठमा एकजना

बेलायतमा नेपाली नर्सलाई रोजगारी दिनेबारे भोलिदेखि औपचारिक वार्ता सुरु हुने

काठमाडौं, २९ पुस । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारेमा भोलिदेखि औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि वार्ता गर्ने भएका

बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोना सङ्क्रमण भएको अनुमान

२९ पुस : बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती

‘एरेन्ज म्यारिजबाट बचाऊ’ भन्दै आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी गरेपछि…

एजेन्सी, २३ पुस। बेलायतको बर्मिंघमका मुख्य सडकमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ लेखिएको होर्डिङ बोर्डको चर्चा छ। उनी विवाहका लागि केटी खोजिरहेका छन्। तर, उनी प्रेम विवाह गर्न चाहन्छन्, ‘एरेन्जड

बेलायती युद्धपोत रुसको पनडुब्बीसँग ठोकिएपछि… (भिडियोसहित)

एजेन्सी, २३ पुस। बेलायती जलसेनाको युद्धपोत रुसी हन्टर किलर पनडुब्बीसँग आन्ध्र महासागरको उत्तरी भागमा ठोकिएको छ । शतियुद्धपछि पहिलोपटक रुस र बेलायतका जहाजहरू एक आपसमा ठोकिएका हुन् । रुसी पनडुब्बी

जलवायु कूटनीतिलाई सशक्त गराउनुपर्नेमा जोड

काठमाडौँ, २० पुस: जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न