Logo

Tag: बैठक

संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौँ, १७ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ

विस्तृत पढ्नुहोस
मन्त्रीपरिषद्को बैठक आज बस्दै, लकडाउनको विषयमा थप छलफल हुने

काठमाडौँ ८ वैशाख :  आज मन्त्री परिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेको लागि बैठक बोलाइएको हो। आज बस्ने बैठकले लकडाउनको समयमा परेको समस्या, कसरी व्यवस्थापन

राष्ट्रियसभाको आजका बैठक स्थगित

काठमाडौँ, ७ चैत : राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ । कोभिड– १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी

चार विधेयक छलफलका लागि समितिमा

काठमाडौ, फागुन २३ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

काठमाडौँ, २७ पुस : प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । बैठकको अध्यक्षता गर्ने उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले आज विशेष कारणवश बैठक स्थगन गरी अर्काे बैठक आगामी

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

काठमाडौँ, १५ पुस : प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित

नेकपाको स्थायी कमिटी बैठक शुरु

काठमाडौँ, ३० मङ्सिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन आज अध्यक्षद्वयले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

प्रदेश परिषद् बैठक पुस दोस्रो साता

सुर्खेत, २९ मङ्सिर  : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज भेट भएको छ । आज मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखसँग उनकै कार्यकक्षमा भेट गरेका हुन् ।

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २६ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे

नेपाल–युरोपेली सङ्घको बैठक राजधानीमा प्रारम्भ

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौँ, २३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा मन्त्रालयमा बिहीबार मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै । तस्बिरः प्रदीपराज वन्त

पाँच विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल

काठमाडौं, १ असोज । प्रतिनिधिसभाको आजको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय