काभ्रेपलाञ्चोक, मंसिर २३ । पर्सिएको बोकोजस्तो निरीह अवस्था कसैको हुँदैन । कुश र पानी टाउको र शरीरमा छर्किएपछि त्यसले जिउ हल्लाउँदा बोकाले मानेको मानिन्छ ।