म्याग्दी, ७ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो ।