दार्चुला, चैत ११ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने निर्माणाधीन महाकाली करिडोरको संशोधित वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ । वन तथा वातावरण