एजेन्सी, २९ असार । कोरोनाको महामारीबीच फूटबल जगतका स्टार डेभिड बेकहमका छोरा ब्रुकलिन बेकहमले हलिउडमा कार्यरत २५ वर्षीया नायिका निकोल पेल्टजसंग विवाह गर्ने भएका छन्