काठमाडौँ, २० पुस । विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर