Logo

Tag: भगवती लेमिनेट्स प्रालि

२५ करोड राजस्व छली प्रकरणमा भगवती लेमिनेट्सलाई शंकास्पद उन्मुक्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २६ । राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्सको २५ करोड राजस्व छली प्रकरणलाई शंकास्पदतवरले उन्मुक्ति दिने प्रपञ्च रचेको छ । विभागले भगवती लेमिनेट्सले २५

विस्तृत पढ्नुहोस
२५ करोड बढी राजस्व छलीमा ३२ लाख तिराएर छोडियो

काठमाडौं, असार २५ । २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा विस्तृत छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिलाई छानबिन नटुंगाई मिलेमतो गरी उन्मुक्ति दिइएको छ । राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्सले २५

भगवती लेमिनेट्स राजस्व छली प्रकरणमा केन्द्रले थाल्यो अनुसन्धान

काठमाडौं, असार १४ । राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान थालेको छ । सुरुमा अनुसन्धान कार्यालय इटहरीले छानबिन गर्दै आए पनि

राजस्व छली प्रकरणः अनुसन्धानमा ढिलाइ हुँदा आशंका, प्रतिवेदन बनाउन आलटाल

काठमाडौं, चैत ७ । करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई प्रभावमा पार्न विभिन्न उपाय अपनाउन थालेका छन् । शक्तिकेन्द्र धाउनेदेखि राजस्व अनुसन्धान कार्यालय इटहरीका

भगवती लेमिनेट्स राजस्व छली प्रकरणः बैंक स्टेटमेन्ट र खाता विवरण दिन अझै आलटाल

काठमाडौं, फागुन १६। २५ करोड बढी राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई नै चुनौती दिन थालेको पाइएको छ । उनीहरूले विभिन्न शक्तिकेन्द्रहरूसँग आफुहरुको सम्बन्ध रहेकाले

पहिला राजस्व छली, अनि अपराधबाट उम्कन शक्तिकेन्द्रतर्फ दौडधुप

काठमाडौं, फागुन ९। २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधुप गरिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान

सम्पत्ति शुद्धीकरणको घेरामा भगवती लेमिनेट्स

काठमाडौं, माघ २४ । भगवती लेमिनेट्स प्रालिका लगानीकर्ताका साथ त्यसमा संलग्न कर्मचारी र डिलरसमेत सम्पति शुद्धिकरण अर्थात् ‘मनी लाउन्डरिङ’ र कर छलीको कारबाहीमा पर्नेभएका छन् । वार्षिक करिब ८० करोड

कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार

काठमाडौं, माघ १२। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ ।

कच्चाबिलमार्फत करोडौंको कारोबार गर्ने डिलरको धमाधम पोल खुल्दै

काठमाडौं, माघ १०। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिसँग मिलेमतो गरी सरकारलाई करोडौं रुपैयाँ राजस्व ठगी गर्ने विभिन्न डिलर कम्पनीको पनि धमाधम पोल्न खुल्न थालेको छ ।

भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर

काठमाडौं, पुस २८ । भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठगेको प्रमाणसहित समाचार प्रकाशित भएपछि सोही संस्थाका एक वरिष्ठ कर्मचारीले अर्का डिलरले फर्जी बिलबीजक जारी गरेको प्रमाण उपलब्ध गराएका छन्

प्लाइउड व्यापारीमाथी छानबिन गर्दै राजस्व अनुसन्धान विभाग

काठमाडौं, पुस २७। राजस्व अनुसन्धान विभागले प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिको राजस्व छली प्रकरणलाई गम्भीर रूपमा लिँदै छानबिन सुरु गरेको छ । विभागले सो प्रालिले राजस्व छली गरेको

प्लाइउड व्यापारीको ठगीधन्दाः नक्कली बिल बनाएर करोडौं राजस्व छली

काठमाडौं, पुस २३ । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको देखिएको छ । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’