कास्की, कात्तिक २१ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिखेर ८९ उम्मेदवार घरदैलो एवं प्रचारमा छन्