Logo

Tag: भरतपुर महानगरपालिका

आउँदो निर्वाचनमा चितवनबाट उम्मेदवार बन्छुः प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन

विस्तृत पढ्नुहोस
भरतपुरमा २३९ छात्र–छात्रालाई छात्रवृत्ति

भरतपुर, २० असोज । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विद्यालयमा अध्ययन गर्न चाहेका

नहरमा डुबेर दुई जनाको मृत्यु

चितवन, साउन ७ । नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो ।

एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

चितवन, ६ साउन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह

भरतपुर महानगरको न्यायिक समितिले गरेका निर्णय सदर

चितवन, ५ साउन: भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चितवन, बैशाख २१। चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो

आमा सीता दाहालसँग रेनु दाहालको यो तस्बिर

काठमाडौं, २९ चैत्र । भरतपुर महानगरपालिकाकी मेयर रेनु सामाजिक सञ्जालमा एउटा तस्बिर राखेकी छिन् । तस्बिरमा उनले ‘आमा’ लेखेकी छिन् । आमा सीता दाहाल ओछ्यानमा पल्टिएकी छिन् । रेनुले आमालाई

महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य

चितवन, चैत १८ । भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर

जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु

चितवन, फागुन १६ । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि

भरतपुरकी मेयर रेनु दाहालले भनिन्ः पिकनिक जाने फुर्सद छैन

भरतपुर, १२ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफूलाई पिकनिक जाने फुर्सद नभएको बताएकी छिन् । आज नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहको विजयी सभालाई सम्बोधन गर्दै उनले दिनरात

धुर्मुसको बलिङमा रेनुको ब्याटिङ

चितवन, २४ माघ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल शिलान्यास र उद्घाटनहरुमा सक्रिय भइरहेकी छिन् । उनले आज गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आयोजित कलाकार र खेलाडीबीच

प्रधानमन्त्री ओलीलाई चुनौती दिदै रेनु दाहालद्वारा धमाधम शिलान्यास

काठमाडौं, १९ माघ । भरतपुरमा गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिटीहल र ६ लेनको सडक योजना शिलान्यास गरेको कार्यक्रम रेनु दाहालले बहिष्कार गरिन् । भरतपुर महानगरपालिकाकी मेयर दाहालले ढुंगा