Logo

Tag: भरतपुर महानगरपालिका

तारोमा रेणु दाहाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ माघ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल फेरि चर्चामा आएकी छिन् । उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा शिलान्यास गर्ने सिटी

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन् । भरतपुरमा आज दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका ओलीलाई दाहालले चुनौती दिदै प्रतिकार

‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ अव भरतपुरमा

चितवन, माघ ६ । नेपाल प्रहरीको २२ वर्षे सेवाअवधि पूरा गरेकी कल्पना पौडेल खड्काले यहाँ होटल व्यवसाय शुरु गर्नुभएको छ । प्रहरी सेवामा रहँदा विभिन्न जिल्लामा अपराध अनुसन्धानमा बढी समय

भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पिसिआर परीक्षण निःशुल्क

चितवन, १७ कात्तिक: भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ । महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था

सामुदायिक विद्यालयका छात्रालाई साइकल

चितवन, असोज २१ । भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई

दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं, असोज १० । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय

भरतपुर नगरपालिकामा २६ किलोमिटर सडकमा विद्युतीय तार भूमिगत कार्य बढ्दैछ-मेयर रेणु दाहाल

भरतपुर, ८ असोज । भरतपुर महानगरपालिकामा विद्युतीय तार भूमिगत गर्ने योजना कार्यान्वयनको कार्य अघि बढ्ने भएको छ । पहिलो चरणमा २६ किलोमिटर सडकमा तार भूमिगत गर्ने काम अघि बढ्न लागेको

प्राकृतिक चिकित्सालयबाट ५० कोरोना मुक्त

चितवन ५ असोज: भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचार पछि उनीहरु

प्राकृतिक चिकित्सासँगै सङ्क्रमितको उपचार गर्दै भरतपुर महानगर

-नारायण अधिकारी चितवन, १० भदौ: भरतपुर महानगरपालिकाले कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ । श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग

निषेधाज्ञापछि जनजीवन ठप्प

चितवन, ३१ साउन: भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै

भरतपुर महानगरमा एकहप्ता लकडाउन, रात्रिकालीन जाँच शुरु

चितवन, ३० साउन : भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद्

भरतपुर हत्या प्रकरणः पाँच जना पक्राउ

चितवन, साउन १३ । भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा