Logo

Tag: भाइटीका

तस्विरमा हेर्नुहोस वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० कार्तिक । हरेक वर्षको भाइटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाईदिएकी छिन् । काठमाडौंमा २०५५ सालदेखि नै सामूहिक रुपमा भाइटीका लगाउँदै आएकी

विस्तृत पढ्नुहोस
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका ग्रहण गर्नेको भिड (फोटोफिचर)

काठमाडौं, १० कार्तिक । आज भाइटीकाका अवसरमा रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा

भाइटीकामा ढाकाटोपी उपहार

काठमाडौं, कात्तिक ४ । तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती

लगाइयो भाइटीका (फोटोफिचर)

काठमाडौं, २० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं

स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, कार्तिक २० । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका

आज तिहारको अन्तिम दिन, दिदीबहिनीले दाजुभाइको पूजा गरी मनाइदै

काठमाडौं, २० कात्तिक। आज तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा र भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान

भाइटिकाको साइत विहान ११ बजेर २ मिनेट

काठमाडौं, २० कात्तिक । आज भाइटीका । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा मुख्य दिन आज भाइटीका लगाएर मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,

यो वर्षको भाइटिकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

काठमाडौं, १५ कात्तिक । यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक २ गते शनिबार बिहान ११ बजेर २ मिनेटमा

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए

डोल्पा, २ माघ । भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला

दोस्रो दिन भाइटीकासँगै सकियो तिहार

काठमाडौँ, २ मङ्सिर: प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही

आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका

इनरुवा, २ मङ्सिर: इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना

चलचित्र ‘आर्या’ को गीत सार्वजनिक

काठमाडौँ। दमौलीको मानुङ डाँडा आन्तरिक पर्यटनका दृस्टीले प्रसिद्ध भएको छ । त्यही मानुङ डाँडाको मनोरम स्थानमा  छायांकन भएको चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर यु ट्युब मार्फत सार्वजनिक गरिएको