काठमाडौं, ३१ जेठ । नेपालमा नयाँ नक्शा निशान छापमा राख्ने गरी संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित हुनैलाग्दा भारतीय सेनापति एम एम नरवाणे बोलेका छन् ।