काठमाडौं, १३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिका कट्टरपन्थी इस्लामिक आतंकवादबाट आफ्नो देशको जनतालाई रक्षा गर्न प्रतिबद्ध रहेको टिप्पणी गरेका छन् ।